गत २४ घण्टामा भारतमा थपिए ५ हजार २३३ कोरोना सङ्क्रमित
काठमाडौँ । भारतमा २४ घण्टाको समयावधीमा थप पाँच हजार २३३ जना कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । यसअघिको २४ घण्टामा भारतमा थप तीन हजार ७१४ जनालाई कोरोना सङ्क्रमण भएको थियो । मङ्गलबार