श्रीलंकाको राष्ट्रपतिको निर्वाचन आज
काठमाडौँ । श्रीलंकामा आज नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने भएको छ । श्रीलंकाको संसदले नयाँ राष्ट्रपतिका लागि मतदान गर्दै छ । राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि संसदमा मतदान हुने भएको हो । आज हुने निर्वाचनका लागि