बिहारको मुख्यमन्त्रीका रूपमा नितिशकुमारद्वारा आठौँपटक सपथ
काठमाडौँ । बिहार राज्यको मुख्यमन्त्रीका रूपमा नेता नितिशकुमारले पटना राजभवनमा आज शपथ लिएका छन्। उनले मुख्यमन्त्रीको शपथ लिएको यो आठौँ पटक हो । भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर राज्यमा ठूलो राजनीतिक अस्तव्यस्तता व्याप्तभएको भोलिपल्ट उनी पुनः मुख्यमन्त्रीमा पदासिन भएका