काँग्रेस र माओवादीका दर्जनौँ युवा एमालेमा प्रवेश
काठमाडौँ । टोखा नगरपालिकाका विभिन्न वडाका काँग्रेस र माओवादीका दर्जनौँ युवा एमालेमा प्रवेश गरेका छन् । कांग्रेस-माओवादीमा आबद्ध तथा स्वतन्त्र गरी ७१ जना युवाहरू विकेश थापा मगर र राजेन्द्र लामाको नेतृत्वमा नेकपा एमालेमा प्रवेश गरेका हुन् । बसुन्धारामा बुधवार साँझ