प्रतिनिधि/प्रदेशसभा सदस्यका लागि देशैभर मतदान सुरु
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सदस्य चयनका लागि मतदान सुरु भएको छ । देशभर एकैचरणमा आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि प्रतिनिधिसभा र