पराजित भए पनि समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएर लाग्नेछुः रविन्द्र मिश्र
काठमाडौं । राप्रपा नेपालका उपाध्यक्ष एवं काठमाडौं १ बाट पराजित नेता रवीन्द्र मिश्रले पराजित भए पनि समाज र देश रूपान्तरणको यात्रा पहिलेभन्दा अझ बढी दृण भएर लाग्ने बताएका छन् । निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमार्फत एक अभिव्यक्ति