गोरखामा पुनः मतदान गर्नुपर्ने एमालेको माग
गोरखा । नेकपा एमालेले गोरखामा पुनः मतदान गर्न माग गरेको छ । लोकतान्त्रिक–वाम गठबन्धनले विभिन्न मतदान केन्द्रमा धाँधली गरेको आरोपसहित विज्ञप्ति जारी गरी एमालेले ती मतदान केन्द्रमा पुनः मतदानको माग गरेको हो । ‘स्वतन्त्र, निश्पक्ष र धाँधलीरहित निर्वाचनको मूल मर्ममाथि