२ विदेशीसहित ४६ संस्था खटिँदै निर्वाचन पर्यवेक्षणमा
काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि २ विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिने भएका छन्। त्यस्तै विभिन्न छ देशका निर्वाचन आयोगका प्रतिनिधि पनि निर्वाचन पर्यवेक्षणका लागि नेपाल आउन लागेको निर्वाचन आयोगले जनाएको छ । “हामीले मान्यता दिएका संस्थामध्ये दुई संस्था