प्रचण्डको अनुहार हेरेर मात्रै सरकारलाई समर्थन दिँदैनौँ भनेका माधव नेपाल प्रचण्डलाई भेट्न पुगे
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुहार हेरेर मात्रै सरकारलाई समर्थन गर्न नसकिने बताएको एक घण्टा नविँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दाहाललाई भेट्न सिंहदरवार पुगेका छन् । पार्टीनिकट युवासंघ नेपालले बुधबार गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधनमा गर्दै