जसपा र एकीकृत समाजवादीबीच पार्टी एकताको बहस
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बीच पार्टी एकताबारे बहस चलेको छ । जसपाको राजनीतिक समितिको बैठकमा पार्टी एकता बारे छलफल चलेको छ । जसपाको राजनीतिक समितिको मंगलबारको बैठकमा सदस्यहरुले धारणा राख्ने क्रम जारी