रास्वपाको केन्द्रिय समिति बैठक आजबाट, पहिलो पटक काठमाडौं बाहिर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आजबाट सुरु हुँदैछ । पहिलो पटक काठमाडौं उपत्यका बाहिर केन्द्रिय समिति र संसदीय समितिको बैठक गर्न लागेको रास्वपाले महोत्तरीको जलेश्वरमा उक्त बैठक गर्नेछ । सो बैठक