लुम्बिनी सरकारविरुद्ध सर्वोच्चमा मुद्दा
बुटवल । लुम्बिनी प्रदेश सरकारले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ। प्रदेशमा रहेका १३ वटा अस्पताल विकास समितिबाट आफूहरुलाई कानुन विपरित हटाएर नयाँ नियुक्ति गरेको भन्दै पूर्व अध्यक्षहरुले मुद्धा दायर गरेका हुन्। कात्तिक १ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले