राष्ट्रपतिद्वारा मोजाम्बिक र इटालीका लागि गैरआवासीय राजदूत नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुइ देशमा राजदुत नियुक्त गर्नुभएको छ । राष्ट्रपतिको कार्यालय, शितलनिवासका अनुसार मोजाम्बिक र इटालीका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरिएको हो । जसअनुसार राष्ट्रपति पौडेलले दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिक