आवश्यक परे मुलुकको रक्षाका लागि हजारौं मान्छेलाई सडकमा उताछौं : महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले आवश्यक परे मुलुकको रक्षाका लागि हजारौं मान्छेलाई सडकमा उतार्ने बताएका छन् । शुक्रबार एमाले मुख्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै बस्नेतले बिहीबार युवासंघले राजधानी केन्द्रीत कार्यक्रम मात्रै