सिंहदरबार र संसद् भवन कब्जा गर्ने दुर्गा प्रसाईको उद्घोष
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देशमा बस्ने वातावरण नहुँदा दसैंको मुखमा पनि नेपालीहरु विदेश जान बाध्य भएको बताएका छन् । आज काठमाडौंको बल्खुमा गरिएको प्रदर्शनपछिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको शासन व्यवस्थाका कारण दसैंको मुखमा पनि देश छोड्नु परेको