सर्वोच्चको न्यायाधीशमा ६ जनाको नाम सिफारिस
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा न्यायपरिषदले ६ जनाको नाम सिफारिस गरेको छ । आज बसेको परिषदको बैठकले ४ जना उच्च अदालतका न्यायाधीश र २ जना कानुन व्यवसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । सर्वोच्चको न्यायाधीशमा सिफारिस हुने कानुन व्यवसायीहरुमा