मन्त्रीहरुले पार्टीको निर्देशन नमानी अगाडि बढ्दा विकासले गति लिएनः नेता कोइराला
दाङ । नेपाली कांग्रेसका नेता शशांक कोईरालाले सरकारमा कांग्रेसबाट सहभागी भएका मन्त्रीहरुले पार्टीको निर्देशन मान्न छोडेको बताएका छन् । नेता कोईरालाले मन्त्रीहरु आफ्नो भिजन र पार्टीको निर्देशन विना अगाडि बढ्दा विकासले लिनु पर्ने गति नलिएको बताए । दाङमा पत्रकार सँग