प्रधानमन्त्रीसँग मुख्यमन्त्रीहरु, निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँग बसेको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीले निर्वाचनको वातावरण निर्माणका लागि संघ सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका हुन्। प्रधानमन्त्री कार्कीले राजनीतिक दलसहित सबै पक्षसँग