नारद लुइँटेल बने नेप्सेको सिइओ
काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा नारद लुइँटेललाई नियुक्त गरेको छ । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले लुइँटेललाई सीईओमा नियुक्त गरेको एक मन्त्रीले बताए । यसअघि सीईओ रहेका कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि गत माघदेखि नेप्सेको प्रमुख कार्यकारी