राष्ट्रियसभाको बैठक सूचना टाँस गरी स्थगित
काठमाडौँ । आज साँझ ५ बस्ने गरी तय भएको राष्ट्रियसभाको दोस्रो बैठक सूचना टाँस गरी स्थगन भएको छ। सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयले विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेपछि आइतबार दिउँसो १२ बजेर १५ मिनेटमा अर्को बैठक बस्ने