आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर हुने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्दै छ । बैठक आज बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा शुरु हुनेछ । बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीसँग सांसदहरुको प्रश्नोत्तरको कार्यसूची तथा व्यवस्थापन सम्बन्धि कार्यसूची रहेको संघिय संसद सचिवालयले