परराष्ट्रमन्त्री राणा बिहीबार चीनको औपचारिक भ्रमणमा जाँदै
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा बिहीबारदेखि चीनको औपचारिक भ्रमणमा जाने भएकी छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशकसमेत रहेका वाङको निमन्त्रणमा मन्त्री