राष्ट्रियसभा उपाध्यक्ष घिमिरे क्वालालम्पुर प्रस्थान
काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे संसदीय अध्ययन तथा अवलोकन भ्रमणका लागि १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मलेसियाको क्वालालम्पुर प्रस्थान गरेकी छन् । मलेसिया सरकारको निमन्त्रणमा नेपाली संसदीय टोली यही मंसिर २१ गतेसम्म औपचारिक भ्रमणका लागि गए राति त्यसतर्फ प्रस्थान