
काठमाडौं । जेनजी प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवन छिरेर तोडफोड र आगजनी गरेका छन् ।
उपत्यकाका सबै प्रहरी युनिटका प्रहरी भिड नियन्त्रणमा लिन नसकेपछि सादा पोशाकमा बाहिर निस्केका छन् ।
प्रदर्शनकारीले देशभर आगजनी गर्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै राजीनामा दिएका छन् ।




















