बोलेर होइन काम गरेर देखाउँछुः प्रमुख शाक्य
काठमाडौंँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको विकासका लागि आफू बोलेर होइन महसुस गर्ने गरी काम गरेर देखाउने बताउनुभएको छ । नेपाल मानव धर्म सेवा समितिले आज यहाँ आयोजना गरेको “गुरु पुजा महोत्सव— २०७४” को उद्घाटन गर्दै उहाँले महानगरवासीले छिट्टै