नेचा सल्यान गाउँपालिकामा एमाले विजयी
सल्लेरी (सोलुखुम्बु), १८ असार । शनिबार राति अबेर गरी सम्पन्न नेचा सल्यान गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका डुफकुमार बास्तोला विजय हुनु भएको छ । बास्तोलाले एक हजार ६९८ मतसहित जित हासिल गर्नुभयो भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धनजन राईले एक