प्रगतिशील पार्टी रोज्नुको विकल्प छैन : उपेन्द्र
सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मुलुकको विकासका लागि प्रगतिशील पार्टी रोज्नुको विकल्प नभएको बताउनुभएको छ । सङ्घीय समाजवादी फोरम नेपाल र नेकपा (माओवादी केन्द्र)ले आज विराटनगरमा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले विगतमा एमाले र काँग्रेसले