कटारीको प्रमुख, उपप्रमुखमा एमाले विजयी
उदयपुर जिल्लाको कटारी नगरपालिकाको प्रमुख तथा उपमप्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । गएराति भएको मतगणनाको अन्तिम परिणामअनुसार प्रमुख पदमा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठ (काजी) ले छ हजार ९०९ मत प्राप्त गरेर प्रमुख पदमा विजयी