नयाँ स्वास्थ्य नीति आवश्यक : स्वास्थ्यमन्त्री पोखरेल
नवनियुक्त स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले नयाँ स्वास्थ्य नीति आवश्यक भएको बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विस्तार गर्नुभएको मन्त्रिमण्डलमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट तेस्रो पटक स्वास्थ्यमन्त्री बन्नुभएका पोखरेलले साँझ पदभार ग्रहण गर्दै पछिल्लो समयमा देखापरेका स्वास्थ्य समस्या र विषयवस्तुलाई समेटेर