महिला आयोगलाई शक्तिशाली बनाउनुपर्ने सुझाव
राष्ट्रिय महिला आयोगलाई शक्तिशाली आयोग बनाउनुपर्ने सहभागीले सुझाव दिएका छन् । आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७३ माथि आज संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिको आयोजना सिंहदरवारमा भएको छलफलमा सांसदहरुले