‘राष्ट्रिय सुरक्षा र छिमेक’ परराष्ट्र नीतिको पहिलो प्राथमिकता
मुलुकको परराष्ट्र नीतिमा राष्ट्रिय सुरक्षा र छिमेकी पहिलो प्राथमिकता हुनुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारहरुले जोड दिएका छन् । उनीहरुले आर्थिक कूटनीतिलाई पनि उत्तिकै प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने खाँचो औँल्याएका छन् । अन्तर्रा्ष्ट्रिय सम्बन्धनका जानकार, पूर्वपरराष्ट्र सचिव, सुरक्षा क्षेत्रका जानकार, आर्थिक विधाका