प्रदेश २ को पहिलो बैठकमा के के हुँदैछ ?
धनुषामा पत्रकारिता पेशा गर्दै प्रदेश सभा सदस्य बन्न सफल रामाशीष यादवलाई आइतबार बस्ने प्रदेश सभाको ऐतिहासिक पहिलो बैठकको व्यग्र प्रतिक्षा छ । यादवले भने, ‘संघीयता कार्यान्वयनको औपचारिक शुरुआत पनि पहिलो बैठकबाटै हुन्छ । संघर्षले प्राप्त प्रदेश भएकाले शहीदको योगदान र