निर्वाचनपूर्व जनतालाई गरिएका प्रतिबद्धता पूरा हुन्छन् : उपाध्यक्ष शाक्य
नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वाम गठबन्धनको सरकार गठन भएपछि निर्वाचनपूर्व जनतालाई गरिएका प्रतिबद्धता पूरा गरिने बताउनुभएको छ । नेपाल कस्मेटिक व्यवसायी संघको दोस्रो साधारणसभाको उद्घाटनका क्रममा उहाँले मुलुकमा उत्पादनका क्षेत्रमा लगानी गरी रोजगारी सिर्जना गर्दै देश र