फागुनभित्रै वाम नेतृत्वको सरकार : पूर्वप्रधानमन्त्री खनाल
पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुनमा वाम नेतृत्वको सरकार गठन हुने बताएका छन् । लमजुङ सदरमुकाम बँेसीशहरमा आयोजित घले ल्होसार कार्यक्रममा उनले भने, ‘फागुनको तेस्रो साताभित्र नयाँ सरकार गठन हुन्छ ।’ नेकपा एमाले वरिष्ठ नेतासमेत रहेका खनालले संविधानकै प्रावधानका कारण नयाँ सरकार