अध्यक्ष ओली संसदीय दलको नेता चयन
काठमाडौँ, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टीको संसदीय दलको नेतामा चयन हुनुभएको छ । अध्यक्ष ओली आज पार्टी संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनुभएको हो । एमाले केन्द्रीय कार्यालयमा आज अध्यक्ष ओलीलाई पार्टी नेता माधवकुमार नेपालले संसदीय दलको नेतामा प्रस्ताव