प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको छ । सबै सूचक सामान्य छन् । उहाँलाई तरल र नरम आहार दिन शुरु गरिएको छ । हाल उहाँलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइएको अस्पतालका कार्यकारी