थप उर्जा लिएर काममा फर्किने छु : प्रधानमन्त्री (भिडियो सहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपणपछि थप उर्जा लिएर काममा फर्किने बताउनु भएको छ । पुनः मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज भर्ना हुनुपूर्व भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यलाई लिएर ढुक्क रहन आग्रह