प्रधानमन्त्रीले बोलाउनु भयो सर्वदलीय बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाउनु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४.३० बजे सर्वदलीय बैठक बोलाउनुभएको उहाँका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभएको छ । सरकारले कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या