प्रजातन्त्र सेनानी ढुङ्गेलको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी रुद्रप्रसाद ढुङ्गेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज शोक विज्ञप्ति जारी गरी सोमबार बिहान काठमाडौँको कुलेश्वरमा निधन हुनुभएका काँग्रेस रामेछापका पूर्वमहासमिति सदस्य ८२ वर्षीय ढुङ्गेलको निधनप्रति