लकडाउन जेठ ५ सम्म लम्व्याउने निर्णय
काठमााडौं । सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन वैशाख २५ बाट बढाएर जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गरेको एक मन्त्रीले बताए । लकडाउनको अवधि पाँचौपटक थप भएको छ । यसअघिको अवधि