लुटतन्त्र मच्चाउनेसँग सजग हुन प्रधानमन्त्रीको आह्वान
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि विभिन्न नाममा लुटतन्त्र मच्चाउने र देशको विकासमा अवरोध गर्ने प्रवृत्तिसँग सजग हुनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा आज आयोजित ६९ औँ प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा उहाँले यो सरकार नभए अर्को सरकार