लोकतन्त्र र संविधानको रक्षा गर्न एमालेबाहेक कसैले नसक्ने एमाले अध्यक्ष ओलीको दाबी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानको रक्षा गर्न एमालेबाहेक कसैले नसक्ने दाबी गर्नुभएको छ । उहाँले देशको विकास गर्ने कार्यमा एमालेको विकल्पमा कुनै पार्टी नरहेको बताउनुभयो । थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल