चार वटा प्रदेशका उम्मेदवार टुंगो लगाउन (एमाले) स्थायी कमिटी बैठक शुरु
भक्तपुर, सात वटै प्रदेशबाट राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाउन नेकपा (एमाले) स्थायी कमिटी बैठक शुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा उहाँकै अध्यक्षतामा आज बसेको बैठकले थप १६ उम्मेदवारको नाम टुंगो लगाउने भएको छ । बैठकले