राष्ट्रियसभामा पनि वाम गठबन्धन अगाडि !
राष्ट्रियसभा निर्वाचनमा पनि वाम गठबन्धन अगाडि आएको छ । सात प्रदेशको निर्वाचन नतिजालाई हेर्ने हो भने राष्ट्रियसभा निर्वाचनमा बाम अगाडि आएको छ । प्रदेश नं ६ मा बुधबार राष्ट्रियसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका पाँच उम्मेदवार विजयी भएका छन् । जारी