मेयर उपमेयर छान्न पोखरामा एमालेको मनोनयन दर्ता सकियो
पोखरा । एमालेले आज मतदानबाट पोखराको मेयर र उपमेयरको नाम सिफारिस गर्ने भएको छ । अहिले चुनावका लागि मनोनयन दर्ता भइरहेको छ । निर्वाचन कमिटीका अनुसार मेयरमा १२ र उपमेयरमा नाैजनाले नाम दर्ता गराएका छन् । मेयरमा दर्शन लामा, दीपकबहादुर