मधेस केन्द्रित र राजावादी दलले जितेका स्थानमा कांग्रेसको दाबी, जसपा नछाड्ने पक्षमा
काठमाडौं । तराई मधेस केन्द्रित र राजतन्त्रवादी शक्तिले अघिल्लो निर्वाचनमा विजय हासिल गरेका महानगर र उपमहानगरमा पाँच दलीय गठबन्धनको प्रमुख राजनीतिक दल नेपाली कांग्रेसले मेयर र उपमेयर पाउनु पर्ने दावी प्रस्तुत गरिरहेको छ । पाँच दलीय गठबन्धनमा महानगर र उपमहानगरको