मधेश प्रदेशमा सिट बाँडफाट गर्न सत्तारुढ गठबन्धन दललाई सकस
जनकपुरधाम । मधेस प्रदेशमा चुनावी तालमेल गर्न सत्तारुढ गठबन्धनलाई सकस भएको छ । प्रदेशका चुनावी तालमेल गर्न प्रदेश स्तरीय सत्तारुढ गठबन्धन दलको पटक–पटक बैठक बसे पनि अझै पालिका बाँडफाटमा सहमति जुटन सकेको छैन । सोमबार बसेको सत्तारुढ गठबन्धनले पहिलो चरणमा