७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना, एक करोड १९ लाख मतपत्र छापिए
काठमाडौं । निर्वाचन आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६७६ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जनाएको छ । आज आयोगले पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो । ‘७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतले जिल्ला