एमाले मुगुले टुंग्यायो उम्मेदवारी
मुगु । नेकपा एमाले मुगुले उम्मेदवारी टुंगो लगाएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले आफ्ना उम्मेदवारहरु टुंगो लगाएको हो । छायाँनाथ रारा नगरपालिकाको मेयरका लागि डम्वर रावल र उपमेयरमा टोमा लामालाई सिफारिश गरेको एमाले मुगुले जनाएको छ । पालिका