केआईआईटीका २ सुरक्षा गार्ड बर्खास्त, ३ अधिकारी निलम्बन
काठमाडौँ । नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेको घटनामा भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले २ सुरक्षा गार्डलाई बर्खास्त र ३ कर्मचारीलाई निलम्बन गरेको छ । केआईआईटीद्वारा मंगलबार जारी विज्ञप्तिमा प्रकृतिको मृत्यु र त्यसपछि उत्पन्न घटनापछि